५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

स्पेसल चोकमा चोरी गर्ने दुई जना पक्राउ

काठमाडौं— बुढानिलकण्ठ नगरपालिका–८ स्पेशल चोकमा चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङ राम्चे–५ घर भएका २३ बर्षीय बिशाल मगर र काभ्रे भकुण्डेबेशी घर भएका १८ बर्षीय सुनिल लामा छन्।बुढानिलकण्ठ नगरपालिका–८ स्पेशल चोक स्थित खड्कबहादुर खड्काको घरमा अर्को घरको छतबाट प्रबेश गरी उनीहरुले विभिन्न घरायसी सामान चोरी गरेका थिए।

प्रहरीले उनीबाट चोरीको प्रेसर कुकुर, राइस कुकर लगायतका सामानहरु बरामद गरेको छ।

प्रकाशित: २ पुस २०७२ ०५:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App