२६ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

पेस्तोल सहित पक्राउ

भक्तपुर— भक्तपुर नगरपालिका–१६ बस्ने २७ वर्षीय ईश्वर चौगुढी र दुधपाटी बस्ने २१ वर्षीय सुलभ जोशीलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ।महानगरीय प्रहरी परिसर भक्तपुर तथा अपराध अनुसन्धान शाखा भक्तपुरबाट खटिएको प्रहरी टोलीले आइतबार पाण्डु बजारबाट बिषेश सूचनाको आधारमा उनीहरुलाई १ थान पुरानो पेस्तोल र सोको १ थान म्यागजिन सहित पक्राउ गरेको हो।

प्रकाशित: २ कार्तिक २०७२ ०२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App