२३ पुस २०८२ बुधबार
image/svg+xml
अन्य

आन्दोलनकारीले बस जलाएर यात्रु लुटे

महोत्तरी– संघीयताको सीमाङ्कनविरुद्ध आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले बुधबार साँझ एक रात्री बस जलाएर त्यसका यात्रु लुटेका छन्।पूर्वबाट काठमाडौं गइरहेको ना ४ ख ३०६४ बसलाई महत्तरीको लक्ष्मनियाँ–५ मा कब्जामा लिएका थिए। यात्रु ओरालेपछि आन्दोलनकारीले बसकमा आगो लगाइदिए।

बसमा आगो बलिरहँदा आन्दोलनकारीले यात्रुको नगद तथा सामानहरु लुटपाट गरेका छन्।

आन्दोलनकारीले ना ४ ख ४२७३ ट्रकलाई पनि सोही स्थानमा आगो लगाइदिएका छन्।

प्रकाशित: ९ भाद्र २०७२ ०८:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App