चारदिन अगाडि जन्मेको छोरोलाई झोलामा हाली काठमाडौं महानगरपालिका–८ पशुपति आर्यघाटस्थित बागमती नदीमा फालेर भाग्न लाग्दा महानगरीय प्रहरी बृत्त गौशालाको प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको हो।
उनले फालेको झोला खोली हेर्दा बालक जिवितै रहेकोले प्रहरीले आमाछोरालाई उपचारको लागि प्रशुति गृह थापाथली पुर्यााएको छ। त्यहाँ उनीहरुको उपचार भइरहेको छ।
प्रकाशित: २४ असार २०७२ ०८:३० बिहीबार





