१५ पुस २०८२ मंगलबार
image/svg+xml
अन्य

मिस हेरिटेज हाइलाइट्स

नेपालमा पहिलोपल्ट आयोजना भएको 'मिस हेरिटेज इन्टरनेसनल २०१४'को उपाधि म्यानमारकी सुन्दरी ला यिन क्याईले जितेकी छिन्। प्रतियोगितामा फस्ट रनरअपको उपाधि थाइल्यान्डकी नुश्चनाकर्ण सोम्बुनसवले जितिन् भने भारतकी शितल उपारे सेकेन्ड रनरअप भइन्। फस्ट रनरअप नुश्चनाकर्णले हात पारेकी थिइन्। कार्यक्रममा थर्ड रनरअपको उपाधि सियरा लियोनकी मारियातु म्दुकुरेले जितिन् भने सिंगापुरकी भेनितिया लिम फोर्थ रनरअप बन्न सफल भइन्।
१२ देशका सुन्दरीहरूको सहभागिता रहेको कार्यक्रममा युगान्डाकी फ्लोरेन्स नामवासे टुरिजम एम्बेसडर, जिम्बावेकी जिन्हले ड्युब कल्चरल एम्बेसडर, बंगालादेशकी सुल्ताना राका मिस फोटोजेनिक, जाम्बियाकी डोमिया लिहोने मिस कन्जिनियालिटी, रुसकी सेबोरोनिना मिस इन्टरनेसनल युरोप र नेपालकी नानी थापा मिस इन्भाइरोन्मेन्टल घोषित भए।
जिम्बावेको सिपिती मिडियाले गर्दै आएको प्रतियोगिता पहिलोपल्ट नेपालमा आयोजना गरिएको हो। नेपालमा आयोजनाको जिम्मा ई–प्लानेट नेपालले पाएको थियो। नगरकोटमा उनीहरूले बिकिनी राउन्डअन्तर्गत बिकिनीमा फोटोसुट पनि गरेका थिए।
IMG 0040 1
 
IMG 0166 copy
 
IMG 0178 copy
 
IMG 0190 copy
 
IMG 0204 copy
 
IMG 0212 copy
 
IMG 0231 copy
 
IMG 0243 copy
 
IMG 0269 copy
 
IMG 0292 copy
 
IMG 0345 copy
 
IMG 0374 copy
 
IMG 0900
 
IMG 0964
तस्बिरहरु : शिवलाल श्रेष्ठ

प्रकाशित: २६ मंसिर २०७१ २१:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App