५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

शिव र कमल दोश्रो चरणमा

काठमाडौं– थ्री स्टारका शिव कार्की र युवा स्नुकर हाउसका कमल लामा प्रथम आर एन्ड आर स्नुकर प्रतियोगितामा मंगलबार दोस्रो चरण पुगेका छन्।शिवले रोयल स्नुकरका मन्जित दाहाललाई ८८–३०, ३४–५०, १०४–२३ तथा कमलले कसमस स्नुकरका विजय लामालाई ७१–२१, ५२–३६ ले पराजित गरे। रोयलका राजु बरुवालले एएक्सएनका प्रकट महर्जनलाई ४५–५३, ७८–१३, ७७–४१, माउन्ट एभरेस्टका रेमन श्रेष्ठले भक्तपुरका राज डोटे पोठेलाई ९५–२१, ११७–१७ र लगनखेलका राजन गुरुङले थ्री स्टारका सर्जी आसिफलाई ८२–१७, ३६–५२, ८९–२० को फ्रेममा हराए।

प्रकाशित: २३ वैशाख २०७१ २०:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App