२७ पुस २०८२ आइतबार
image/svg+xml
अन्य

पुलमुनि सिलिन्डर बम

राजविराज- पूर्व-पश्चिम राजमार्गको पोर्तहा-७ स्थित महुली खोलाको पुलमुनि दुई वटा ग्यास सिलिन्डर फेला परेको छ। उक्त सिलिन्डर बम हुनसक्ने भन्दै स्थानीयमा त्रास उत्पन्न भएको छ। माहुली खोला दन्तकाली गण बर्मझियाभन्दा डेढ सय मिटर दक्षिणमाप पर्छ।

बमको त्राससँगै राजविराजको कृष्ण दल गणबाट सेनाको टोली डिस्पोजल टिमसहित त्यसतर्फ गएको छ।

प्रकाशित: १२ मंसिर २०७२ २२:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App