१२ पुस २०८२ शनिबार
image/svg+xml
अर्थ

नेफ्स्कूनको अध्यक्षमा परितोष पौड्याल निर्वाचित

तस्बिरः पौड्यालको फेसबुकबाट

काठमाडौं– नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून)को अध्यक्षमा परितोष पौड्याल निर्वाचित भएका छन्।

नेफ्स्कूनको २८ बार्षिक साधारणसभाले पौडेललाई चार बर्षका लागि निर्वाचित गरेको हो। निर्वाचित पौड्याल ११५६ मत प्राप्त गरे भने अर्का प्रत्यासी दिपक थापाले २६५ मत मात्रै प्राप्त गरे।

प्रकाशित: ५ पुस २०७६ १३:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App