‘पूर्ण निःशस्त्रीकरण नभएसम्म नाकाबन्दी रोकिँदैन’

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाले आणविक निःशस्त्रीकरण सम्पन्न नगरेसम्म उसविरुद्धको कडा नाकाबन्दी कायम रहने बताएका छन्।