१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिका-इजरायल आक्रमण : १३ इरानी सैनिकको मृत्यु

अमेरिका-इजरायल आक्रमणमा १३ जना इरानी सैनिकको मृत्यु भएको छ।  

केरमान प्रान्तमा भएको आक्रमणमा १३ जनाको मृत्यु भएको इरानी सेनाले जनाएको छ।  

उत्तरी क्षेत्र लक्षित आक्रमण भएको खबरमा उल्लेख छ। 

प्रकाशित: १९ फाल्गुन २०८२ १४:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App