१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कुवेतको अमेरिकी दूतावास अनिश्चितकालका लागि बन्द

कुवेतमा रहेको अमेरिकी दूतावास अनिश्चितकालका लागि बन्द गरिएको छ।  

अमेरिकी दूतावासले मध्यपूर्वमा चलिरहेको तनावलाई उल्लेख गर्दै अर्को सूचना नभएसम्म सबै काम रोक्ने घोषणा गरेको छ।

प्रकाशित: १९ फाल्गुन २०८२ १३:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App