१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पले गरे इरानसँग वार्ता अस्वीकार

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता गर्न अस्वीकार गरेका छन् ।  

अमेरिका-इजरायल आक्रमण सुरु भएपछि मात्रै इरानले वार्ताको प्रस्ताव गरेको भन्दै उनले वार्ता अस्वीकार गरेको बताएका छन् । 

प्रकाशित: १९ फाल्गुन २०८२ १९:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App