१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कतार एयरवेजका उडानहरू अनिश्चितकालका लागि रद्द

कतार एयरवेजले देशको हवाई क्षेत्र बन्द भएका कारण उडान सञ्चालन अस्थायी रूपमा निलम्बित रहेको बताएको छ।

'कतार नागरिक उड्डयन प्राधिकरणले कतारी हवाई क्षेत्र सुरक्षित रूपमा पुनः खोल्ने घोषणा गरेपछि मात्रै कतार एयरवेजले पुनः सञ्चालन सुरु गर्नेछ,' सूचनामा भनिएको छ।

प्रकाशित: १९ फाल्गुन २०८२ १३:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App