२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अबुधाबीमा सीमित उडान सुरु

अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा सीमित उडान सुरु भएको छ। मध्यपूर्वमा तनाव बढेपछि स्थगित भएको उडान आजदेखि सीमित मात्रामा सुरु भएको हो।  

दुबई र अबुधाबीबाट सीमित उडान सुरु भएको त्यहाँले राष्ट्रिय संचार माध्यमलाई उदृत गर्दै समाचार संस्था अलजजिराले जनाएको छ। 

प्रकाशित: २१ फाल्गुन २०८२ १४:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App