२३ पुस २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ल्हासाका पहाडमा चीनले गर्यो १० हजार हेक्टरभन्दा बढी क्षेत्रमा वृक्षारोपण

दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको राजधानी ल्हासाले सहरको उत्तर र दक्षिणका पहाडहरूमा एक लाख ७७ हजार २०० (लगभग ११ हजार ८१३ हेक्टर) वृक्षारोपण पूरा गरेको छ। उक्त प्रतिवेदन आइतबार सार्वजनिक गरिएको हो।

यो काम क्षेत्रको सबैभन्दा ठूलो वनीकरण परियोजनाको हिस्सा थियो, जुन सन् २०२१ मा सुरु भयो र १० वर्षमा कुल २०६ मिलियन म्यू वन बनाउने लक्ष्य राखिएको थियो।

ल्हासाले १८ लाख वर्ग मिटरभन्दा बढी सहरी ठाउमाँ वृक्षारोपण गरेको छ।  

यसलाई यस क्षेत्रको मुख्य सरकारी कार्यहरू मध्ये एक मानेको छ। ल्हासाका मेयर वाङ छियाङले भन्नुभयो,“हामी सन् २०२५ मा सहरमा दुई लाख ५० हजार मिउभन्दा बढी नयाँ वनीकरण परियोजनालाई अगाडि बढाउँछौँ।” सिन्ह्वा

प्रकाशित: १५ पुस २०८१ ०७:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App