२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गाजामा पछिल्लो २४ घन्टामा ६१ जनाको मृत्यु

गाजामा पछिल्लो २४ घन्टामा भएको हवाई आक्रमणमा परी ६१ जनाको मृत्यु भएको छ।

गाजामा हमास सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा इजरायली सेनाले गरेको आत्रमणमा परी २३१ ज्ना घाइते भएका छन्।

आफ्नो नियमित अद्यावधिकको क्रममा मन्त्रालयले गत वर्षको अक्टुबर ७ देखि हालसम्म इजरायली आक्रमणमा ४२ हजार १२६ जना प्यालेस्टीनि नागरिकको मृत्यु भएको पनि बताएको छ। जबकी ४२ हजार १ सय २६ जना प्यालेस्टीनि नागरिक घाइते भएका छन्।

प्रकाशित: २५ आश्विन २०८१ १९:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App