१४ भाद्र २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सपिङ्ग सेन्टरमा आगलागी हुँदा १६ जनाको मत्यु

चीनको एक सपिङ्ग सेन्टरमा आगलागी हुँदा १६ जनाको मत्यु भएको छ।

बीबीसीका अनुसार शिन्हुआन प्रान्तस्थित १४ तल्ले भवनमा रहेको सपिङ्ग सेन्टरमा आगलागी भएको हो।

बुधवार साँझ भएको आगलागीबाट ३० जनालाई सुरक्षित उद्धार गरिएको प्रहरीले बताएको छ।

हालसम्म आगलागीको कारण भने खुलाइएको छैन। तर, भवनमा भइरहेको निर्माण कार्यका कारण विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ।

प्रकाशित: ३ श्रावण २०८१ ०९:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App