देशद्रोह मुद्दामा हङ्कङका प्रजातन्त्रवादी नेतालाई १० वर्ष जेल
हङ्कङको एक अदालतले त्यहाँका प्रमुख प्रजातन्त्रवादी नेता तथा कार्यकर्तालाई देशद्रोहको अभियोगमा १० वर्षसम्मको जेल सजाय सुनाएको छ।
हङ्कङको एक अदालतले त्यहाँका प्रमुख प्रजातन्त्रवादी नेता तथा कार्यकर्तालाई देशद्रोहको अभियोगमा १० वर्षसम्मको जेल सजाय सुनाएको छ।
नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम उल्लेख नगरी, सीले अमेरिका–चीन सम्बन्धलाई अर्को मोडमा पुर्याउने कुरालाई लिएर चिन्ता व्यक्त गरेका छन्।
चीन सरकारले कुनै कारणवश मिति फेरबदल गरेन भने यही मितिमा प्रधानमन्त्रीको भ्रमण हुनेछ
स्रोतका अनुसार प्रधानमन्त्रीको भ्रमणका लागि चीनस्थित नेपाली दूतावासले समन्वय गरिरहेको छ।
सन् २०१७ यता बेइजिङले वाइन, लबस्टर र काठलगायतका करिब १५ अर्ब अमेरिकी डलर बराबरको अष्ट्रेलियन निर्यातमा कर लगाएको थियो। जुन अब हट्ने भएको छ।
सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने विषयमा द्विपक्षीय सम्झौताको तयारी गरेको छ।
चीनको सर्वाधिक घुइँचोयुक्त शहरका रूपमा सांघाईलाई चिनिन्छ। यहाँ कार पार्क गर्न पाइनुलाई भाग्यमानी ठानिन्छ। त्यो भाग्य सबैलाई बाँड्न शहरी विकास विभाग निकै प्रयत्नशील छ।
चीनले विश्वव्यापी सहयोग बढाउन अन्तर्राष्ट्रिय वैज्ञानिक र संस्थाका लागि १२ वटा आणविक अनुसन्धान केन्द्र र परीक्षण मञ्च खोल्ने भएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्ग कञ्चनपुर–कमला सडक योजनाको कमला पुलदेखि कञ्चनपुरसम्मको ८६.८२ किलोमिटर सडकमध्ये करिब ४५ किलोमिटर सडकखण्डको नियति हो-घाम लागे धुलो, पानी परे हिलो।
चीनको आर्थिक मन्दीको कारण सन् २०२० पछि सन् २०२४ को पहिलो अर्धवार्षिकसम्ममा विश्वव्यापी तेलको माग सबैभन्दा सुस्त गतिमा बढेको छ।
वैज्ञानिकहरूले पश्चिमी चीनको एक हिमनदी (ग्लेसियर) मा १७ सयभन्दा बढी प्राचीन र अपरिचित भाइरस पत्ता लगाएका छन्।
चीनले सेप्टेम्बर ११ देखि १३ सम्म ‘बेल्ट एण्ड रोड’ मा रहेका देशहरूका लागि बौद्धिक सम्पत्ती (आइपी) सम्बन्धी तेस्रो उच्चस्तरीय सम्मेलन बेइजिङमा आयोजना गर्ने भएको छ।
नेपालमा रासायनिक मल कारखानामा लगानी गर्न चीनले चासो देखाएको छ।
हालसम्म ११ जनाको शव फेला परेको छ। अन्य छ जना घाइतेको उद्धार गरिएको छ भने एकजना अझै बेपत्ता छन्।
बीबीसीका अनुसार शिन्हुआन प्रान्तस्थित १४ तल्ले भवनमा रहेको सपिङ्ग सेन्टरमा आगलागी भएको हो।