चीनमाथि ट्रम्पको ५० प्रतिशत कर : एसियाली बजारमा छैन असर, गल्ती नदोहोर्याउन बेइजिङको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि नयाँ कर लगाउने चेतावनी दिएपछि विश्व बजारमा मिश्रित प्रभाव देखिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि नयाँ कर लगाउने चेतावनी दिएपछि विश्व बजारमा मिश्रित प्रभाव देखिएको छ।
अमेरिकाले पहिलोपटक युक्रेनविरुद्ध रुस, उत्तर कोरिया, बेलारुससहित १८ मुलुकको पक्षमा मतदान गरेको छ।
चीनसँग व्यापार सम्झौता ‘सम्भव’ रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनसँग सैन्य खर्च कटौती विषयमा वार्ता गर्न चाहेको टिप्पणीपछि बेइजिङले शुक्रबार अमेरिकाले यस कार्यमा नेतृत्व लिनुपर्ने बताएको छ।
नेपाल-चीनबीचको सांस्कृतिक, आर्थिक तथा अन्य प्राचीन मित्रताबारे नयाँ पुस्तामाझ जानकारी गराउने ध्येयले आइतबार राजधानी काठमाडौँस्थित दरबार हाइस्कूलमा केही छोटा तथा लामा भिडियोहरू प्रदर्शन गरिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ वस्तुमाथि १० प्रतिशत शुल्कलगाउने आदेशमा हस्ताक्षर गरेपछि चीनले पनि जवाफ दिएको छ।
चीनका उपराष्ट्रपति हान झेङले चीन र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धको स्वस्थ र दिगो विकासमा चीन चीन सदैव प्रतिवद्ध रहेको जनाएका छन्।
चीनले शुक्रबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एउटा पाकिस्तानी उपग्रह अन्तरिक्षमा पठाएको छ।
तथ्याङ्कअनुसार चीनमा अहिले ६० वर्ष वा सोभन्दा बढी उमेर समूहको जनसङ्ख्या ३१ करोड ३१ लाख पुगेको छ। यो देशको एक चौथाइभन्दा केही प्रतिशत मात्र कम हो।
चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको विनाशकारी भूकम्पपछि तीन हजार भन्दा बढी परकम्प महसुस गरिएको छ।
केही सेकेन्डको अवधिमा १० भन्दा बढी पटक साना परकम्पनहरू महसुस भएको अधिकारीहरूले बताएका छन्।
भूकम्प प्रभावित क्षेत्रमा ३४ सय उद्धारकर्ता र ३४० स्वास्थ्यकर्मी पठाइएको छ। अत्यधिक चिसो मौसम रहेको उक्त उच्च हिमाली क्षेत्रमा उद्धार सामग्री पठाइएको छ।
भूकम्पको धक्का नेपाल, भारत, बंगलादेश र भुटानसम्म महसुस गरिएको थियो ।
ल्हासाले १८ लाख वर्ग मिटरभन्दा बढी सहरी ठाउमाँ वृक्षारोपण गरेको छ।
चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) ले गरेको सर्वेक्षणअनुसार ९० प्रतिशतभन्दा बढी कम्पनी विदेशी लगानीको सम्भावनाप्रति आशावादी छन्।