२० पुस २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सि आजीवन राष्ट्रपति हुन पाउने

बेइजिङ – राष्ट्रपतिको कार्यकाललाई सीमित पार्नै संवैधानिक व्यवस्था हटाइएपछि चिनियाँ राष्ट्रपति सि जिङपिङ आजीवन राष्ट्रपति हुन पाउने  छन्।

उक्त संवैधानिक व्यवस्था परिवर्तनको प्रस्तावलाई नेशनल पिपल्स कंग्रेसको वार्षिक बैठकले अनुमोदन गरेपश्चात् उक्त प्रस्तावले कानुनी रूप लिएको हो।सन् १९९० देखि चीनमा एउटै व्यक्ति दुई कार्यकाल भन्दा बढी राष्ट्रपतिको पदमा रहन नपाउने व्यवस्था रहेकोमा उक्त व्यवस्थालाई हटाई आजीवन राष्ट्रपति हुन पाउने व्यवस्था लागू गरिएको छ।

 

प्रकाशित: ३ चैत्र २०७४ ०४:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App