खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राईकै अग्रता
खोटाङमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईले ५,३३५ मतकाे साथ अग्रता कायम गरेकाे छ।
खोटाङमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईले ५,३३५ मतकाे साथ अग्रता कायम गरेकाे छ।
ललितपुर क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बुद्धरत्न महर्जन २३ हजार ३७३ मतका साथ विजयी भएका छन्।
आज बिहान सम्पन्न अन्तिम मत परिणामअनुसार रास्वपाका उम्मेदवार सागर भुसाल २६ हजार ५६१ मत प्राप्त गरी विजयी भएका छन्।
मत गणनाको अन्तिम परिणाम अनुसार क्षेत्र नम्बर १ मा रास्वपाका सुरेशकुमार चौधरी, क्षेत्र नम्बर २ मा एमालेका मोहम्मद इश्तियाक राई र क्षेत्र नम्बर ३ मा रास्वपाकै खगेन्द्र सुनार निर्वाचित भएका हुन्।
खोटाङको प्रतिनिधिसभा निर्वाचनको मतगणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईले अग्रता कायम गरेकाे छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत एक मात्र निर्वाचन क्षेत्र रहेको जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले फराकिलो मतसहित अग्रता कायम राखेका छन्।
म्याग्दीबाट निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री डा महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन्।
कास्की क्षेत्र नम्बर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका गनेस पौडेलको जित सुनिश्चित भएको छ।
इलाम क्षेत्र नं २ मा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन्।
मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सन्तोष चौधरी भारी मतान्तरसहित विजयी भएका छन्।
खोटाङको प्रतिनिधिसभा निर्वाचनको मतगणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईले ३,७६६ मतकाे साथ अग्रता कायम गरेकाे छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म १५ क्षेत्रमा विजयी भएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मत गणनाअनुसार १०२ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ।
खोटाङमा प्रतिनिधिसभा सदस्य निर्वाचनका भएकाे मतगणनामा श्रम संस्कृति पार्टीकाे आरेन राईले २६९२ मतकाे साथ अग्रता लिएकाे छ।
रास्वपाका यादवले १३७४ मत ल्याएर अग्रता लिएका छन् भने नेपाली कांग्रेसका दिनेश प्रसाद परसैला यादवले ४७७ मत ल्याएर पछ्याउँदै छन् ।