त्रिविको डाक्टर भन्दै भट्टाचार्यले गरेका थिए क्लिनिकमा काम

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेका नक्कली डा।सम्बुद्ध भट्टाचार्यले त्रिवि शिक्षण अस्पतालका डाक्टर भन्दै क्लिनिकमा काम गरेको पाइएको छ।