कपिलवस्तुका साढे ४३ प्रतिशत किशोरीहरूमा रक्त अल्पता

सामुदायिक विद्यालयमा बर्षो देखि निःशुल्क आइरन चक्की बाँडिँदै आए पनि कपिलवस्तुका साढे ४३ प्रतिशत किशोरीहरूमा रक्त अल्पता (एनिमिया) को समस्या देखिएको छ।