भरतपुर अस्पताललाई शिक्षण अस्पताल बनाउने प्रधानमन्त्रीकाे ‘कमिन्टमेन्ट’, यसपटक हाेला त पुरा ?

प्रधानमन्त्री पुष्पकमल दाहालले वार्षिकोत्सवको उद्घाटन गर्दै भरतपुर केन्द्रीय अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्न पहल विषय दोहोराए।