२६ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

८ हजार ९ सय ८० थप संक्रमित, ८ हजार ८ सय ४८ संक्रमणमुक्त

पछिल्लो २४ घन्टामा ८ हजार ८ सय ४८ जना कोरोनामुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सम्बन्धी तथ्यांक अद्यावधिक गर्दै शनिबार सोको संख्यामा संक्रमणमुक्त भएको जानकारी दिएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ८ हजार ९ सय ८० जना नयाँ संक्रमित थपिएका छन् भने सो अवधिमा १ सय २९ को मृत्यु भएको छ।

कूल २० हजार १०५ मा गरिएको परीक्षणबाट ८ हजार ९ सय ८० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ८ जेष्ठ २०७८ ११:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App