coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

थप ९ हजार २४७ जनामा संक्रमण, २ सय १४ को मृत्यु

पछिल्लो २४ घण्टामा ९ हजार २ सय ४७ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टाको अवधिमा कोरोना संक्रमणबाट २ सय १४ जनाको मृत्यु भएको छ।  

यसैगरी पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६७ जना व्यक्ति संक्रमण निको भएका छन्। जम्मा २२ हजार ८७ जनाको परीक्षण गर्दा ९ हजार बढीमा कोरोना पोजेटिभ भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ३ जेष्ठ २०७८ ११:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App