८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

खोप लगाउन चाहनुहुन्छ ? फाराम भर्नुस् यो लिंकमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउनका लागि फाराम भर्न भनेको छ।

मन्त्रालयले कोभिड १९ विरुद्ध खोप लगाउन चाहने १८ वर्ष माथि र सोभन्दा बढी उमेरका व्यक्तिहरुलाई फाराम भर्न भनेको हो।

त्यसका लागि मन्त्रालयले फाराम भर्ने ठेगाना दिएको छ। फाराम भरेकाहरुलाई प्राथमिकता र खोपको उपलब्धताको आधारमा खोप पाउने जनाउँदै मन्त्रालयले आफ्नो नाम दर्ता गर्न अनुरोध गरेको छ।

त्यसका लागि निम्न लिंकमा गएर फाराम भर्न सकिने मन्त्रालयले जनाएको छ। 

https://vaccine.mohp.gov.np/

प्रकाशित: १ जेष्ठ २०७८ १०:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App