७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

पाणिनी गाउँपालिकाका अध्यक्षलाई कोरोना संक्रमण

अर्घाखाँचीको पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमलाई कोरोना संक्रमण पुष्टी भएको छ।  

अर्घाखाँची अस्पतालमा पिसीआर परीक्षण गराएका गौतमको मंगलवार कोरोना रिपोर्ट पोजेटिभ देखिएको हो । यद्यपी गौतममा कुनैपनि प्रकारको लक्षण देखिएको छैन् । ‘पिसिआर परीक्षण गर्दा मलाई कोरोना पोजेटिभ देखिएको छ, उनले भने,‘लक्षण भने कुनैपनि देखिएको छैन ।’  

आईतवार डिसिसिएमसी बैठकमा उपस्थित भएका गौतमले आफूसँग प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई होम आइसोलेसनमा बस्न आग्रह गरेका छन् ।

प्रकाशित: २१ वैशाख २०७८ ०८:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App