१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

कोरोनाबाट १ जनाको मृत्यु,१२१ जनामा संक्रमण पुष्टि

कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको हो।

यसअघि मंगलबार पनि कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको थियो। 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  

देशभर २ हजार ३७७ वटा नमुना परीक्षण गर्दा १२१ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै आज ८१ जना संक्रमणमुक्त भएका छन्। 

प्रकाशित: २९ चैत्र २०७९ ११:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App