८ वैशाख २०८१ शनिबार
शिक्षा

चिकित्सा शिक्षा अध्ययनका लागि शुल्क निर्धारण (के पढ्न कति लागत– विवरणसहित)

उपत्यकाभित्र एमबीबीएस अध्ययनका लागि ४० लाख २३ हजार २५० र   उपत्यकाबाहिर एमबीबीएस अध्ययनका लागि ४४ लाख ३६ हजार २५ रुपैंया निर्धारण गरिएको छ।

चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७/७८ का लागि गत वर्ष कायम भई कार्यान्वयनमा रहेका कार्यक्रमहरुको हकमा शुल्क यथावत राखेको जानकारी दिँदै सो शुल्क निर्धारण भएको जनाएको हो।

आयोगले बीडिएस अध्ययनका लागि २० लाख १९ हजार ५ सय ८० निर्धारण गरेको जनाएको छ। आयोगको २०७७ माघ ९ गतेको निर्णयलाई नै यथावत रहेको सूचना जारी गर्दै जानकारी दिएको हो।

के पढ्न कति खर्च ?

प्रकाशित: २९ वैशाख २०७८ ०७:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App