एसएलसीको भूत बौरिंदा

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको २०८० सालको एसइई परीक्षामा ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन्।