विश्व लगानीकर्तालाई नेपालको कृषि क्षेत्रमा लगानीका लागि आग्रह
कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले लगानीकर्तालाई नेपालको कृषि क्षेत्रमा लगानीका लागि आग्रह गरेका छन्।
कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले लगानीकर्तालाई नेपालको कृषि क्षेत्रमा लगानीका लागि आग्रह गरेका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणले मनसुनमा हेलिकप्टर उडानका लागि लगाएको प्रतिबन्ध हटाएको छ।
घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले नेपाली पर्यटकले विहीबारदेखिनै लागु हुने गरी कुल बिलमा १० प्रतिशतका दरले छुट सुविधा पाउन थालेको जानकारी दिइन् ।
आफ्नो पर्सनल केयर ब्रान्ड, डोभमार्फत युनिलिभरले विहीबार एन्फा कार्यालयमा राष्ट्रिय महिला फुटबल टोलीका २७ खेलाडी तथा अधिकारीहरूलाई विशेष ट्राभल किट हस्तान्तरण गरेको हो।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ४७ अङ्कले उकालो लागेर दुई हजार सात सय ४५ दशमलव ३६ मा पुगेको छ।
मधेस आन्दोलनको क्रममा भएको वीरगञ्ज भन्सार लक्षित धर्ना र भारतीय अघोषित नाकाबन्दीले वीरगञ्जका दुईवटा भन्सार नाकाबाट हुने आयातमा निकै ठूलो सङ्कुचन देखाप¥यो। यहाँका दुई भन्सार नाकाबाट हुने आयात आव २०७२/७३ मा ३५ प्रतिशतको हाराहारीमा खुम्चिएको थियो।
विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको असोज महिनामा पनि लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको भन्सार कार्यालयले तथ्यांकले देखाएको छ।
नेपाल वायुसेवा निगमले हालसम्म विमानको छ अर्ब ३२ करोड ८५ लाख ९७ हजार पाँच सय ३३ ऋण भुक्तानी गरेको जनाएको छ।
स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ६ सयले बढेर नयाँ रेकर्ड कायम भएको छ।
वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा ७६ दशमलब ८६ प्रतिशतले मोटरसाइकलकोे आयात बढेको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ दाखिला भएको छ।
जिल्लाको काठेखोला र बागलुङ नगरपालिकाका किसानले दूध बिक्री गरेर एक वर्षमै रु सात करोड ४८ लाख १७ हजारको कारोबार गरेपछि स्थानीयसमेत उत्साहित भएका छन्।
लुक्ला तथा मन्थलीको मौसममा बेलाबेला खराबी आइरहन्छ। यसकारण पर्यटकहरू मन्थलीमा ‘होल्ड’ हुनुपर्दा यहाँका होटल व्यवसायीलाई माग धान्न धौधौ हुने गर्छ। हाल त्यस्तै भइरहेको छ।
धानको बालामा दाना नलागेपछि चितवनका किसान चिन्तित बनेका छन्। राम्रो उत्पादन हुने आसमा सावित्री र मुकाबिला जातका धान लगाएका किसान बालामा दाना नलागेपछि चिन्तित बनेका हुन्।
अन्नको भण्डार मानिने कोशी प्रदेशमा असोजमा आएको अविरल वर्षाका कारण कोशी प्रदेशमा रु ३४ करोडभन्दा बढीको धान बालीमा क्षति पुगेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ १० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ७० पैसा कायम भएको छ।
नेपाल नागरिक उड्डययन प्राधिकरण लुक्लाका ‘एटिसी अफिसर’ विवश दाहालका अनुसार बुधवार मन्थलीमा रोकिएका ६ सय र काठमाडौँमा रोकिएका ९० पर्यटक लुक्ला आइपुगेका हुन्।
नेपालको डिजिटल मिडिया क्षेत्रमा पहिलो पटक एउटै ‘डिजिटल पे वाल प्लाटफर्म’ मार्फत स्वदेशी तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सञ्चार संस्थाका प्रिमियम समाचार सामग्री पढ्न र हेर्न पाइने भएको छ।
यो बेला विदेशी पर्यटकको नेपाल घुम्ने सिजन हो। सेप्टेम्बर–नोभेम्बर विदेशी पाहुनाको सिजन मानिन्छ। पदयात्राका लागि उपयुक्त समय भएकोले यो बेला विदेशीको आगमन बढ्ने गर्छ। त्यसबाहेक चाँडबाँडका कारण हुने लामो बिदाले गर्दा पर्याप्त आन्तरिक पाहुना पनि पोखरा घुम्न आउने गरेका थिए। तर, यो वर्ष भने विदेशी र आन्तरिक पाहुना नआउँदा पोखरा सुनसान छ।
बडादसैंको पाँच दिनको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल दुई लाख ३७ हजारभन्दा बढीले हवाई यात्रा गरेका छन्।
दशैंपछिको दोस्रो कारोबार दिन पनि नेप्से बढेर बन्द भएको छ। दशैं पछिको पहिलो कारोबार मंगलबार ३१ अंकले बढेको बजार बुधबार ४३.२२ अंकले बढेर २७४२.८८ विन्दुमा पुगेको छ।
वैदेशिक व्यापार खुम्चिँदा विदेशी विनिमय सञ्चिति करिब साढे २१ खर्ब रूपैयाँ पुगेको छ। मुलुकको आन्तरिक अर्थतन्त्र समस्यामा रहेको भए पनि अर्थतन्त्रको बाह्य सूचक मजबुत देखिएका छन्।
राष्ट्रिय वाणिज्य बैंकले किसान सरल कर्जा प्रोडक्टको सुरुवात गरेको छ।
मङ्गलवार तोलाको १ लाख ६० हजार ५ सयमा कारोबार भएको सुनको मूल्य बुधवार हालसम्मकै उच्च प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको छ।