३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

एक वर्षको रिचार्ज गर्दा एक लाख नगद पुरस्कार

डिसहोममा एक वर्षको रिचार्ज गर्दा एक लाख नगद जितेका छन्। भीमसेनथापा गाउँपालिकाका भीमबहादुर भट्टराईले उक्त नगद जितेका हुन्।

डिसहोमको तर्फबाट सिनियर सेल्स अफिसर मदन सापकोटा, सर्भिस सेन्टर कोअर्डीनेटर सुमन खनाल लगायतले विजेता भट्टराईलाई पुरस्कार रकम हस्तान्तरण गरेका थिए।

कम्पनीले सम्पूर्ण डिसहोम डिटिएचका ग्राहकहरूले योजनामा सहभागी भई लाभ लिन सक्ने जनाए।

प्रकाशित: २ आश्विन २०७९ ०२:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App