१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

मुक्तिनाथ बैंकको घरदैलो कार्यक्रम सम्पन्न

मुक्तिनाथ विकास बैंकले घरदैलो कार्यक्रम सम्पन्न भएको छ।

‘जनता बैंकमा हैन बैंक जनतामा जानुपर्दछ’ भन्ने मूल नारा बोकेको बैंकले वित्तीय साक्षरता पुर्याउन तथा आफ्नो सेवा, सुविधाहरूको बारेमा जानकारी दिन देशभर रहेका सबै शाखा कार्यालयहरू र केन्द्रीय कार्यालयका कर्मचारीहरूद्वारा घर दैलो कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रममा बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारीहरू लगायतको सहभागिता रहेको थियो।

कार्यक्रमबाट बैंकको सेवा सुविधाका बारेमा मात्र नभई बैंकिङ सुविधाको साक्षरता बढाउने उद्देश्य बैंकले लिएको छ।

घरदैलो कार्यक्रमले ग्राहकहरूले घरै बसेर विभिन्न सेवाबारे रहेका जिज्ञासाहरूको उत्तर पाउने वि

प्रकाशित: २७ भाद्र २०७९ ०२:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App