४ असार २०८२ बुधबार
image/svg+xml

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबिच बालुवाटारमा भेट

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेकी छन्।

स्कटल्याण्डमाथि नेपालको जित, अन्तिम ओभरको थ्रिलरमा घरेलु टोली स्तब्ध !

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजमा पहिलो जित दर्ता गरेको छ।

रसिकलाई सम्झिँदै इलामेले भने, ‘दर्बिलो खम्बा ढल्यो’

संगीतकार, साहित्यकार तथा गायक गणेश रसिकको निधन नेपाली सिर्जना क्षेत्रका लागि दर्बिलो खम्बाको अवसान भएको इलामका कलाकर्मीले बताएका छन्।

सुवेदीलाई सचिवमा बढुवा गर्ने मन्त्रिषरिद्को निर्णय

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले वरिष्ठ सहसचिव खगेन्द्र सुबेदीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।

समितिमा सर्वसम्मत भएको संघीय निजामती विधेयक कसरी परिमार्जन होला ?

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धी विधेयक परिमार्जनको कुरा उठेको छ ।

कोठाभित्रै 'सुटुक्क' सार्वजनिक सुनुवाइ सकेको भन्दै विरोध

क्रियाशील पत्रकार मञ्च भक्तपुर, राष्टिय सञ्चार केन्द्र नेपाल गट्ठाघर भक्तपुर र विज्ञापन एजेन्सी गरी तीन संस्थाले वडामा सुनुवाइ गर्ने गर्छन्।

नेपालको उत्कृष्ट बलिङमा स्कटल्याण्ड ९७ मा अलआउट

स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाको तेस्रो खेलमा नेपाली बलरहरूको सानदार प्रदर्शनमा घरेलु टोली स्कटल्याण्ड सस्तैमा समेटिएको छ। नेपालले जितका लागि ९८ रनको सामान्य लक्ष्य पाएको छ।

कांग्रेस वडाध्यक्षको आक्रमणबाट रास्वपा नेताहरू आले र नेपाल गम्भीर घाइते

नेपाली कांग्रेसका तर्फबाट स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १० मा वडाध्यक्ष निर्वाचित सुनिल खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताद्वय मेघ आले र दिनकर नेपालमाथि आक्रमण गरेका छन्।

सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

वन कर्मचारीकै मिलोमतोमा तस्करी भइरहेको आशंकाबीच प्रहरीले गाडी नियन्त्रणमा लिएको १८ घण्टापछि मात्र वन कार्यालयलाई बुझाउँदा घटना थप रहस्यमय बनेको छ।

‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

मार्केटिङको काममा लगाएर बन्धक बनाइएका १२ जना बालबालिकालाई प्रहरीले इटहरीको एक होटलबाट उद्धार गरेको छ।

साइबर ब्यूरोद्वारा दिलभूषणको नाममा उपस्थितिका लागि सूचना जारी

पीडित ‘साइबर ब्यूरो ५९’ को जाहेरीले सरकार प्रतिवादी भएको विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा पक्राउ अनुमति प्राप्त भएको भन्दै पाठकलाई उपस्थित हुन सूचनामा भनिएको छ।

'जन्मदर घट्नुको मूल कारण आर्थिक र सामाजिक बाधा'

घट्दो जन्मदरको मूल कारण मानिसको अनिच्छा नभई आर्थिक र सामाजिक बाधा रहेको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए) को प्रतिवेदनले देखाएको छ।

स्कटल्यान्डविरुद्ध नेपालको सानदार सुरुवात, ५ ओभरमा ५ विकेट

त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा नेपाली बलरहरूले सानदार प्रदर्शन गर्दै घरेलु टोली स्कटल्यान्डलाई सुरुवाती ओभरहरूमा नै चर्को दबाबमा राखेका छन्।

सुर्खेतबाट खाली खुट्टै हिँडेर आएका बोहोराले प्रधानमन्त्री भेट्न पाएनन्, मुख्यसचिव भेटे

एक महिनादेखि भ्रष्टाचारविरुद्ध खबरदारी अभियानका अभियान्त नवराज बोहोराले मूख्यसचिवसँग भेटघाट गरेका छन्।

धरौटीमा छुटेपछि मिश्रले भने- राज्यले प्रतिशोध लिँदा अदालतले न्याय दियो

तीनकुने घटनामा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र तीन लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्