१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सुनको मूल्य घट्यो

फाइल तस्बिर

आज छापावाल सुनको मूल्य प्रतितोला ३०० ले घटेर ९७ हजार ५०० कायम भएको छ। बुधबार सुनको मूल्य प्रतितोला ९७ हजार ८०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार छ। उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार ३०० थियो।      

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला  पाँच रुपैयाँले घटेर १ हजार २३५ तोकिएको महासंघले जनाएको छ। 

प्रकाशित: १६ असार २०७९ ०६:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App