१४ श्रावण २०८३ बिहीबार
image/svg+xml

फ्रान्स र स्पेनपछि ग्रीसका जंगलमा पनि डढेलो, दुई अग्निनियन्त्रकको मृत्यु

ग्रीक टापु क्रेटको रेथिम्नो क्षेत्रमा लागेको डढेलो नियन्त्रण गर्ने क्रममा फसेका दुई अग्निनियन्त्रकको मृत्यु भएको छ।

अन्तर्राष्ट्रिय मित्रता दिवसःआपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड

आज अन्तर्राष्ट्रिय मित्रता दिवस हो। यो दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ छ।

दमकका दुई सय किसानले पाएनन् दूधको भुक्तानी

भुक्तानी नहुँदा किसानलाई पशुका लागि दाना खरिद, घरखर्च सञ्चालन तथा व्यवस्थापनमा समस्या भएको छ।

चार हजार करोड बढी भारु लागतको फिल्म ‘रामायण’ को ट्रेलर सार्वजनिक : हनुमानको भूमिकाले बढायो कौतूहल

ट्रेलरमा फिल्मका लगभग सबै मुख्य पात्रहरूको परिचय दिए पनि हनुमानको भूमिकामा रहेका अभिनेता सन्नी देओलको भने कुनै पनि दृश्य समेटिएको छैन। ट्रेलर बाहिरिए लगत्तै सामाजिक सञ्जालमा दर्शकहरूले ‘हनुमान कहाँ छन्?’ भन्दै प्रश्न गर्न थालेका छन्।

रास्वपामाथि शंकर पोखरेलको टिप्पणी : निर्णय स्वागतयोग्य, तर विगतका गल्तीमा क्षमायाचना खोइ ?

नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को हालैको निर्णयप्रति प्रतिक्रिया जनाउँदै विगतका गतिविधिप्रति सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्ने बताएका छन्।

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडक खण्डमा सवारी आवागमन प्रभावित भएको छ।

सुनसरी घटनाबाट हामीले के सिक्ने?

सुनसरीको देवानगन्जमा भएको हिंसात्मक घटनालाई केवल कानुन–व्यवस्थाको समस्याका रूपमा हेरेर पुग्दैन। यो सामाजिक विश्वास, राज्यको पूर्वतयारी र सार्वजनिक जिम्मेवारीको पनि परीक्षा हो।

देवानगञ्जसहित सुनसरी शान्त हुँदै, कर्फ्यु भने कायमै

चार दिनअघि सुनसरीको देवानगञ्जमा दुई पक्षीय विवाद हिंसामा परिणत भएपछिको असहज परिस्थिति शान्त हुँदै गएको छ।

प्रिय मधेशवासी, समाजको शान्ति, सद्भाव खलबलाउनेको पछाडि नलाग्न अनुरोध गर्दछु : अमरेश सिंह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले हिंसा नभइ विकासको बाटो रोज्न अपिल गरेका छन्।

ललितपुरको ब्वाइज होस्टेललाई जरिवाना

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिमको कसुर गरेको पाइएकाले जरिवाना गरिएको विभागले जनाएको छ।

अवैध सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर

आयोगले सो रकमको स्रोत पुष्टि हुन नसकेको तथा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको निष्कर्ष निकालेको जनाएको छ।

लुम्बिनीमा अब आठ मन्त्रालय : केही खारेज, केही समायोजन

लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको पुनः संरचना गरेको छ।

सुनसरी कप्तानगन्ज घटना : कहिले के भयाे?

सुनसरी देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा साउन १० गते राति ८ बजेदेखि दुई समूहबिच विवाद र झडप सुरु भएकाे थियाे।

कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

कपिलवस्तुको शिवराज नगरपालिका–५, दक्षिण रहटकोलस्थित सडकमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्