१३ श्रावण २०८३ बुधबार
image/svg+xml
अर्थ

सुनको मूल्यमा सामान्य वुद्वि

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० तोकिएको छ। अघिल्लो दिन प्रतितोला र ९७ हजार ७०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला १०० ले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार २०० थियो।    

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला  १५ ले घटेर  १ हजार २४० तोकिएको महासंघले जनाएको छ।

प्रकाशित: १५ असार २०७९ ०६:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App