६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

ज्योती बैंकका ग्रहकलाई अन्नपूर्ण केबलकारमा छुट

ज्योती विकास बैंकले अन्नपूर्ण केबलकारसँग सम्झौता गरेको छ।

सम्झौताअनुसार पोखरास्थित फेवातालकिनार र सराङकोटलाई जोड्ने अन्नपूर्ण केबलकार टिकटमा बैंकका ग्राहकलाई १० प्रतिशत छुट हुने व्यवस्था रहेको छ।

बैंकका तर्फबाट पोखरा क्षेत्रीय प्रमुख विशाल लामिछाने तथा अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौड्यालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

प्रकाशित: ३१ जेष्ठ २०७९ ०६:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App