१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

कालीमन्दिर व्यवस्थापन समितिलाई सिद्धार्थ बैंकको सहयोग

सिद्धार्थ बैंक लिमिटेडले काली मन्दिर व्यवस्थापन समिति विराटनगरलाई ५१ हजार रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मन्दिर पूर्वाधार विकासका लागि उक्त आर्थिक सहयोग गरेको जनाएको हो।

सहयोग रकम बैंकका तर्फबाट प्रदेश १ प्रमुख कमल बस्नेतले मन्दिर व्यवस्थापन समितिका सभापति डा. मीनाक्षी नेपाल, निवर्तमान सभापति सुदर्शनबहादुर श्रेष्ठ र कोषाध्यक्ष सुवर्णभक्त जोशीलाई संयुक्त रूपमा हस्तान्तरण गरिएको थियो।

प्रकाशित: २६ जेष्ठ २०७९ ०५:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App