१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

सार्वजनिक सवारी साधनको भाडा घट्यो सूचीसहित

यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको छ।

नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएसँगै विभागले पनि सार्वजनिक यातायातको भाडा घटाएको हो।

यात्रुबाहक सवारीमा २ प्रतिशत भाडादर घटेको छ।

सूची हेर्न यस लिंकमा क्लिक गर्नुहोस्

प्रकाशित: २० जेष्ठ २०७९ ०७:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App