२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सानिमाको वित्तीय साक्षरता कार्यक्रम

सानिमा बैंकको गोकर्णेश्वर शाखाद्वारा ग्लोबल मनिविक २०२२ अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।

उक्त शाखाले काठमाडौंको बौद्वमा रहेको शान्ति फाउन्डेसनमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो। शान्ति फाउन्डेसन गैरसरकारी संस्था हो। जसले महिलालाई सचेतना र सहायता दिने कार्य गर्दै आएको छ। उक्त कार्यक्रममा ५० जना महिलाको सहभागिता रहेको बैंकले जनाएको छ।

प्रकाशित: १६ चैत्र २०७८ ०२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App