१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

शिक्षा क्षेत्रमा समर्पित महिला सम्मानित

डिएभी सुशील केडिया विश्व भारती विद्यालय तथा कलेजले काठमाडौं उपत्यका लगायत प्रदेश तहका शिक्षा क्षेत्रमा समर्पित महिलालाई सम्मान गरेको छ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा २ सय १६ जना मनोनित महिलामध्येबाट शिक्षा क्षेत्रमा उल्लेख्य योगदान गरेका ८४ जनालाई सम्मान गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ३० फाल्गुन २०७८ ०३:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App