८ वैशाख २०८१ शनिबार
अर्थ

राजापुरमा सांग्रिला डेभलपमेन्ट बैंक

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ४ मा रहेको राजापुर शाखा सञ्चालनमा ल्याएको छ।

बैंकले बिहीबार सो शाखा सञ्चालनमा ल्याएको हो। उक्त शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने बैंकको विश्वास छ।

योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको शाखा संख्या १ सय ६ पुगेको बैंकको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ७ माघ २०७८ ०३:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App