१ पुस २०८१ सोमबार
image/svg+xml
अर्थ

अब अन्तर बैंक एटीएम प्रयोग गर्दा शुल्क लाग्ने

अब अन्तर बैंक एटीएम प्रयोग गर्दा शुल्क लाग्ने भएको छ। कोरोना महामारीका कारण अन्तर बैंक एटीएम सेवा नि:शुल्क बनाइएको थियो।

नेपाल राष्ट्र बैंकले बैंकरुलाई परिपत्र गर्दै शुल्क लिने बाटो खुला गरेको हो। अन्तर बैंक एटीएम प्रयोग गर्दा प्रत्येक पटक २० रुपयैँ शुल्क लाग्ने छ। राष्ट्र बैंकले एक महिनामा दुई वटा कारोवार नि:शुल्क गर्न भनेको छ। यो नियम माघ १ गतेदेखि लागु हुने राष्ट्र बैंकले जनाएको छ।

 

 

प्रकाशित: २३ पुस २०७७ १३:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App