एटीएम मेसिन फोड्दै गर्दा दुई जना पक्राउ
ती दुई जनालाई वीरगञ्जको माछापुछ्रे बैंकको एटीएम फोडिरहेको अवस्थामा पक्राउ गरिएको हो।
ती दुई जनालाई वीरगञ्जको माछापुछ्रे बैंकको एटीएम फोडिरहेको अवस्थामा पक्राउ गरिएको हो।
भविष्यमा देशभर ५० ठाउँंहरुमा मार्टसहित एटीएम सेवा विस्तार गर्ने योजना रहेको पनि उनले सुनाए। हाल मार्ट सञ्चालन गर्दै आइरहेको सहकारीको यो पहिलो एटीएम सेवाको सुरुवात हो।
अब अन्तर बैंक एटीएम प्रयोग गर्दा शुल्क लाग्ने भएको छ। कोरोना महामारीका कारण अन्तर बैंक एटीएम सेवा नि:शुल्क बनाइएको थियो।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जुनसुकै संस्थाको एटीएम कार्ड प्रयोग गरे पनि कुनै पनि प्रकारको शुल्क नलिन निर्देशन दिएको छ । केन्द्रीय बैंकले कोरोनाका कारण नागरिक बैंक तथा वित्तीय संस्थामा जाने अवस्था नभएकाले जुनसुकै संस्थाको एटीएम प्रयोग गर्न सक्ने भएकाले कुनै पनि प्रकारको शुल्क नलिन निर्देशन दिएको हो ।
मध्यपुर ठिमी नगरपालिका वडा नं. ६ बाहखा बजारस्थित एनआईसी एसिया बैंकको एटीएम फुटाउदै गरेको एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
बैंकिङ प्रणालीमाथि नै प्रश्न उब्जने गरी भदौ १४ मा काठमाडौँमा एटीएमको स्विच नै ‘ह्याक’ गरेर करोडौँ रकम निकालियो। यति ठूलो रकम निकालिए पनि घटनाबारे सम्बद्ध बैंक बेखबर रह्यो।
आधुनिक आर्थिक कारोबारमा सबैभन्दा सुरक्षित विधि बैंकिङ प्रणाली मानिन्छ। त्यही भएर पुराना साहुकारका ठाउँ बैंकले लिएका छन्। बैंकले निक्षेपलाई सुरक्षित राखिदिने मात्र होइन, अचेल यी जीवनको अभिन्न अंग बनेका छन्। तिनले आवश्यकताअनुसार दैनिक कारोबारमा व्यक्तिलाई सहयोग पु¥याउँछन्। आफ्नो सम्पत्तिसमेत बैंकमै राख्न सकिने व्यवस्था छ।
अनाधिकृतरुपमा एटीएमबाट पैसा चोरेर चिनियाँ नागरिकहरु परेका प्रकरणमा थप एक जना पकाउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौँले हिजाे मध्यरातमा दरबारमार्गस्थित नविल बैंकको एटिएमबाट पैसा चोर्ने पाँच जना चिनियाँ नागरिकलाई पक्राउ गरेर अनुसन्धान थालेपछि थप चिनियाँ मुलका फ्रेन्च नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन्।
अनाधिकृतरुपमा एटीएमबाट पैसा चोर्ने ५ जना चिनियाँलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नविल बैंकको एटिएमबाट पैसा चोर्दै गरेको अवस्थामा एक जना र चार जना होटलबाट पक्राउ गरेको थियो।
अनाधिकृतरुपमा एटीएमबाट पैसा चोर्ने चिनियाँ नागरिकहरुलाई प्रहरीले सार्वजनिक भएका छन्। चोरी गर्ने ५ जना चिनियाँलाई आइतबार प्रहरीले सार्वजनिक गरेको हो।
अनाधिकृतरुपमा एटीएमबाट पैसा निकाल्नको लागि चिनियाँ नागरिकहरुले चीनम एटीएमा सिस्टम ह्याक गर्ने योजना बनाएको खुलासा भएको छ।
अनाधिकृतरुपमा एटीएमबाट पैसा निकाल्नको लागि चिनियाँ नागरिकहरुले सिस्टम नै ह्याक गरेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नविल बैंकको एटिएमबाट पैसा चोर्ने पाँच जना चिनियाँ नागरिकलाई पक्राउ परेपछि सिस्टम नै ह्याक गरेको अनुसन्धानबाट खुेलेको छ।
सिस्टम ह्याक गरेरकाठमाडाैँ - चिनियाँ ह्याकरहरुले अनाधिकृतरुपमा एटीएमबाट पैसा निकालेको सूचना पाएपछि सर्भर डाउन भएका बैंकहरुको एटीएम सेवा सञ्चालनमा आएको छ
अनाधिकृतरुपमा एटीएमबाट पैसा निकालेर चिनियाँ नागरिकहरुले होटलमा राख्ने गरेको खुलासा भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नविल बैंकको एटिएमबाट पैसा चोर्ने पाँच जना चिनियाँ नागरिकलाई पक्राउ परेपछि पैसा होटलमा राख्ने गरेको खुलासा भएको हो ।
एटीएमबाट पैसा चोर्ने ५ चिनियाँ पक्राउ परेका छन्। अनधिकृत रूपमा रकम निकाल्ने पाँच जनाको चिनियाँ नागरिकको गिरोहलाई प्रहरीले विशेष सूचनाका आधार पक्राउ गरेको हो। प्रहरीले उनीहरुलाई शनिबार राति कारोडौँ रूपैयाँसहित पक्राउ गरेका हो। दरबारमार्गस्थित नविल बैंकको एटीएमबाट पैसा निकाल्दा निकाल्दै उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।