एटीएमबाट बीस लाख निकाल्ने पक्राउ
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले विभिन्न कार्डको प्रयोग गरी अनाधिकृत रुपमा एटीएमबाट रकम निकालेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले विभिन्न कार्डको प्रयोग गरी अनाधिकृत रुपमा एटीएमबाट रकम निकालेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
एटीएम मेशिनबाट पैसा झिक्दा कारोबार सफल नभइ ग्राहकको खताबाट पैसा काटिएको खण्डमा निश्चित समयमा फिर्ता नगरे व्याज दिनु पर्ने भएको छ। आगामी वर्षको मौद्रीक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले एटीएम मेशिन वा पीओएस मेशिनबाट कारोबार गर्दा कारोबार सफल नभई खातावालको खाताबाट रकम काटिएको खण्डमा पैसा जम्मा नभएमा बैंक वा वित्तीय संस्थाले उक्त रकमको ब्याज दिनु पर्ने व्यवस्था गरेको हो।
धनगढीस्थित नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको शाखाबाट चोरी भएको २३ लाख ४४ हजार पैसा प्रहरीले बरामद गरेको छ। बैंकमा ‘टेलर’ पदमा कार्यरत गोविन्द उपाध्यायले एटिएम मेशिनबाट पैसा लगेर लुकाएको अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढा मगरले बताए।
बैंकिङ सेवा प्रदायक कम्पनी नबिल बैंक लिमिटेडले आइतबार बेलुकादेखि २४ घण्टाका लागि आफ्नो एटीएम तथा पिओएस सेवा अबरुद्ध हुने जनाएको छ।
बैंकका एटीएम कार्डबाट एटीएम मेसिनमा गई अवैध तरिकाले अर्कै खातावालको खाताको पैसा झिक्ने कार्यमा संलग्न २ जना टर्किस नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।