१२ माघ २०८२ सोमबार
image/svg+xml
अर्थ

एक तोला सुनको मूल्य कति?

सुन व्यवसायीहरुले लकडाउनका कारण सुनको कारोबार सुस्ताएको बताएपनि मूल्य भने आकासिंदै गएको छ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला सूनको मूल्य ५ सय रुपैयाँले बढेको छ। मंगलबार सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो सून बुधबार प्रतितोला ९१ हजार ७ सय रुपैयाँ पुगेको हो।  

महासंघका अनुसार बुधबार तेजावी सुनको प्रतितोला मूल्य ९१ हजार २ सय ६५ रुपैयाँ निर्धारण गरिएको छ भने चाँदीको मूल्य प्रतितोला ९ सय ६० रुपैयाँ तोकिएको छ।  

 

 

प्रकाशित: १७ असार २०७७ ०८:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App