पार्टी सञ्चालनमा खनालको असन्तुष्टि: दाहाल र नेपालले एकलौटी गरे
पार्टीका निर्णय र गतिविधिबारे आफूले सञ्चारमाध्यममार्फत् थाहा पाउने गरेको बताउँदै नेता खनालले २० वटा पार्टी/समूह मिलेर बनेको नेकपाको सम्भावना बलियो भएपनि नेतृत्व असफल उन्मुख भएको दाबी गरे ।

