२० पुस २०८२ आइतबार
image/svg+xml
अर्थ

तोलामा तीन हजारले घट्यो सुनको मूल्य

<br>

शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा  तीन हजारले घटेको छ।

चाँदीको मूल्य पनि तोलामा ५ ले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९० हजार ७०० कायम भएको छ भने सोही परिमाणको चाँदीको मूल्य दुई हजार १४५ निर्धारण भएको छ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३११ डलर कायम भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन्।

प्रकाशित: २५ जेष्ठ २०८२ ११:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App