११ पुस २०८२ शुक्रबार
image/svg+xml
अर्थ

'निरोगी नेपाल अभियान' सञ्चालन गर्ने सरकारको घोषणा

सरकारले ‘निरोगी नेपाल अभियान’ सञ्चालन गर्ने घोषणा गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणमार्फत बिहीबार यो जानकारी दिएका हुन्।

‘स्वच्छ आहार, योग, ध्यान, व्यायाम र सकारात्मक सोचसहितको जीवनशैली प्रवर्द्धन गर्न निरोगी नेपाल अभियान सञ्चालन गरिनेछ,’ उनले भने।
यसैगरी, आम नागरिकलाई निःशुल्क, सर्वसुलभ र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइने अर्थमन्त्री पौडेलले बताए।

प्रकाशित: १५ जेष्ठ २०८२ १६:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App